about

लक्षणहरू

लक्षणहरू विकास हुनु वा देखा पर्नु अगाबै मानिसहरु १ देखि १४ दिनसम्म भाइरसको साथ बिरामी पर्न सक्छन्। कोरोनाभाइरस रोगको सबैभन्दा सामान्य लक्षणहरू (COVID-19)ज्वरो, थकान, र सुख्खा खोकी हो। अधिकांश व्यक्तिहरू (करीव ८०%) विशेष उपचारको आवश्यकता बिना नै निको हुन्छन्।

अधिक विरलै, यो रोग गम्भीर र घातक पनि हुन सक्छ। पाको उमेरका व्यक्तिहरू, अन्य चिकित्सा अवस्था भएका व्यक्तिहरू (जस्तै दम, मधुमेह, वा हृदय रोग) गम्भीर बिरामी हुने बढी जोखिममा हुन सक्छन्।

त्येस्ता व्यक्तिहरूले निम्न अनुभव गर्न सक्छन् -

  • ab-thumb
    खोकी
  • ab-thumb
    ज्वरो
  • ab-thumb
    थकान
  • ab-thumb
    सास फेर्न कठिनाई (गम्भीर परिस्थितिमा)